बलात्कार आरोपमा पाल्पाबाट दुई जना पक्राउ
lokaantar.com

बलात्कार आरोपमा पाल्पाबाट दुई जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका १ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)