कोशीमा हर्कको वर्चस्व बढ्दै, पुराना दलका शीर्ष नेता धमाधम श्रम संस्कृतिमा प्रवेश
barnanmedia.com · Mon Aug 10 07:37:53 GMT 2026

पछिल्लो आमनिर्वाचनमा कोशी प्रदेशमा समानुपातिक मतका आधारमा दोस्रो ठूलो दल बनेको श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्र बनाएको छ ।
अध्यक्ष हर्क साम्पाङ देश दौडाहामा सक्रिय हुँदा कोशीका पहाडी जिल्लादेखि तराई–मधेशसम्म पार्टीको प्रभाव विस्तार गर्ने रणनीति अघि बढाइएको हो ।
Read full story at source (barnanmedia.com)