बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँगको छलफल सुरु, को-को छन् सहभागी ?
nagariknews.nagariknetwork.com · Mon Aug 10 07:52:08 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गरेको नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल सुरु भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)