महिला विश्वकप : अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी छनोट
ratopati.com · Mon Aug 10 08:00:06 GMT 2026
काठमाडौँ । अल्जेरिया, मोरक्को, क्यामरुन र मलावी सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि छनोट भएका छन् । मोरक्कोमा चलिरहेको महिला अफ्रिका कप अफ नेसन्स (वाफकन) को सेमिफाइनलमा पुग्दै यी चार टोलीले विश्वकपमा आफ्नो स्थान पक्का गरेका हुन् ।
पहिलो पटक विश्वकप पुग्यो अल्जेरिया, मलावीको सनसनी
Read full story at source (ratopati.com)