माछापालनबाट मासिक २५ लाख आर्जन
khabarhub.com · Mon Aug 10 08:01:06 GMT 2026

घोडाघोडी – गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन् । उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक २५ लाख बचत गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिक–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी ।
पाँच वर्षअघि बैंकबाट कुल ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु २५ लाख कमाउन थालेका हुन्
Read full story at source (khabarhub.com)