कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनु हुन्न
setopati.com · Mon Aug 10 07:47:00 GMT 2026

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा आएर सीमाबारे विवादित अभिव्यक्ति सच्याउन र प्रतिपक्षीहरूसँग सहकार्य गर्न आग्रह गरेको छ।
प्रतिनिधि सभाको आजको बैठक सुरू हुनेबित्तिकै बोलेकी कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री एक्लो नरहेको र प्रतिपक्षी साथमा रहेको पनि बताइन्।
Read full story at source (setopati.com)