अन्तर्राष्ट्रिय संस्थाको बयान र स्पष्टीकरण संविधान र संसद नियमावलीविपरीत : नेकपा
nepalpress.com · Mon Aug 10 08:00:49 GMT 2026

काठमाडौं । नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले न्यायालयको स्वतन्त्रताको विषयमा चासो व्यक्त गरेका अन्तर्राष्ट्रिय संस्था कानुन, न्याय तथा मानव अधिकार समितिले बोलाउनु नेपालको संविधान र संसदको नियमावलीको मर्म र भावना विपरीत भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारेमा समितिको ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (nepalpress.com)