बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकू मारिए
reportersnepal.com · Mon Aug 10 08:01:44 GMT 2026

इस्लामाबाद, २५ साउन । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न गुप्तचरमा आधारित कारबाहीमा १५ जना लडाकू मारिएका छन् ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर)का अनुसार प्रान्तका मास्तुङ, बोलान, वाशुक, अवारान, सिबी, खुजदार, हरनाई र नुश्की जिल्लामा ती कारबाही सञ्चालन गरिएको हो ।
Read full story at source (reportersnepal.com)