प्रधानमन्त्री बालेनलाई प्रतिपक्षले भन्यो- कालो चस्मा खोल्नुस्, तपाई एक्लो हुनुहुन्न
nepalsamaya.com · Mon Aug 10 08:06:13 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई कालो चश्मा खोल्न आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री शाहलाई साथ दिन प्रतिपक्ष तयार रहेको बताउदै कालो चश्मा खोलेर हेर्न आग्रह गरेकी हुन्।
उनले भनिन्-'कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईँले चाल्ने सही कदममा प्रतिपक्ष तपाईँको साथमा छ।'
Read full story at source (nepalsamaya.com)