नेपाल माइक्रो इन्स्योरेन्समा जागिर खुल्यो
clickmandu.com · Mon Aug 10 08:08:19 GMT 2026

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्समा जागिर खुलेको छ ।
नेपालको पहिलो निर्जीवन लघु बीमा कम्पनीको रूपमा स्थापित नेपाल माइक्रो इन्स्योरेन्सले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
Read full story at source (clickmandu.com)