पहिराले दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरुद्ध
nepalsamaya.com · Tue Jun 30 05:29:04 GMT 2026

दार्चुला- दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।
गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन्।
Read full story at source (nepalsamaya.com)