नेता भिरमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध
bishowkhabar.com · Mon Aug 10 08:13:49 GMT 2026

काठमाडौं– दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पुनः अवरुद्ध भएको छ । मकालु गाउँपालिका–४ स्थित नेता भिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएरातिको अविरल वर्षासँगै माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा सडक भासिएको छ ।
Read full story at source (bishowkhabar.com)