प्रधानमन्त्रीज्यु, कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न, सही कदममा प्रतिपक्षले साथ दिन्छ : कांग्रेस सांसद
nagariknews.nagariknetwork.com · Mon Aug 10 08:10:22 GMT 2026

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरेको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाउन सभामुखसमक्ष माग गरिन्।
Read full story at source (nagariknews.nagariknetwork.com)