जनसम्पर्क समिति फ्रान्समा शिवराम निर्विरोध
janaaastha.com

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन हिजो पेरिसमा सम्पन्न भएको छ। अधिवेशनले शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
Read full story at source (janaaastha.com)