बालुवा, गिट्टी तस्करी भएको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण
onlinekhabar.com · Mon Aug 10 08:20:13 GMT 2026

२५ साउन, काठमाडौं । रास्वपा सांसद आशिका तामाङले खोलाबाट गिट्टी, बालुवा राज्यलाई कर नतिरी तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उनले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
Read full story at source (onlinekhabar.com)