प्रधानमन्त्रीलाई एमालेको प्रश्न- तपाईँले राष्ट्रलाई सम्बोधन गर्नुभएको कि आफ्नो फेसबुकलाई ?
nepalpress.com · Mon Aug 10 08:22:40 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा आफ्नो फेसबुकबाट गरेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आधिकारिक सरकारी माध्यबाट नभई आफ्नो फेसबुकबाट गरेको भन्दै असन्तुष्टि जनाइन्।
Read full story at source (nepalpress.com)