प्रधानमन्त्रीलाई सांसद रेनुका काउचाको आग्रह : ‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’
ukeraa.com

१ दिन अघि
काठमाडौं : प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति र सरकार सञ्चालनबारे संसद्मा उठेका प्रश्नको अनिवार्य जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले राष्ट्रिय हितका कदममा प्रतिपक्ष साथमा उभिन तयार रहेको बताएकी छन्।
Read full story at source (ukeraa.com)