हात्ती र गोही प्रजनन केन्द्रमा निशुल्क प्रवेश
khabarhub.com · Mon Aug 10 08:34:23 GMT 2026

चितवन – चितवन राष्ट्रिय निकुञ्जको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निःशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन ४ गतेदेखि लागू हुनेगरि हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो । यहाँ अवलोकनमा आउने विदेशीलाई १००, स्वदेशी पर्यटकलाई ५० र विद्यार्थीका लागि ३० प्रवेश शुल्क तोकिएको थियो ।
Read full story at source (khabarhub.com)