असहायको सहारा व्यास नगर समता
reportersnepal.com · Mon Aug 10 08:38:57 GMT 2026
दमौली (तनहुँ), २५ साउन । व्यास नगर समता विद्यालयले ५६ जना असहाय बालबालिकालाई निःशुल्क शिक्षा दिँदै आएको छ ।
असहाय तथा विपन्न परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिएको हो । आवास र संरक्षणको व्यवस्था सहितको शिक्षा उपलब्ध गराउन तनहुँको व्यास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
Read full story at source (reportersnepal.com)