नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानून संशोधन गर्न सांसद तामाङको माग
nepallive.com · Mon Aug 10 08:44:42 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानूनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानूनअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी नरोकिएको बताएकी हुन्।
Read full story at source (nepallive.com)