कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो - कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनु हुन्न
arthasansar.com · Mon Aug 10 08:42:39 GMT 2026

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्रीसँग प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गरिन्।
संसद्ले प्रश्न सोध्नु घेराबन्दी नभएको बताइन् । उनले प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो ? भन्दै प्रश्न गरिन्।
Read full story at source (arthasansar.com)