प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्मा आउन रोक लगाउन माग
himalpress.com · Mon Aug 10 08:49:35 GMT 2026

काठमाडौँ- नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई टि-सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन रुलिङको माग गरेका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले संसदीय पोसाकसम्बन्धी अनुशासन कायम गर्न आग्रह गरे।
उनले सन् २०२१ को फेब्रवरी ९ मा न्युजिल्यान्डको संसद्मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्मा पोसाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे।
Read full story at source (himalpress.com)