संसदमा एमालेको प्रश्न− प्रधानमन्त्रीको सम्बोधन राष्ट्रका लागि कि फेसबुकको भ्युज बढाउन?
setopati.com · Mon Aug 10 08:47:56 GMT 2026

प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बालेन शाहले राष्ट्रकोफ नाममा सम्बोधन गर्दा पनि आधिकारिक सरकारी सञ्चार माध्यमबाट नगरेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसद निता घतानीले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन पनि आधिकारिक सरकारी च्यानलबाट भन्दा मनिटाइज भएको फेसबुक अकाउन्टबाट आउने गरेको भन्दै विरोध जनाएकी छन्।
Read full story at source (setopati.com)