राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक : कार्यकारी निर्देशकको उमेर हद हटाउन सुझाव
barnanmedia.com · Mon Aug 10 08:43:03 GMT 2026

काठमाडौँ। नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मा प्रस्तावित कार्यकारी निर्देशकको उमेर हदसम्बन्धी प्रावधान परिमार्जन गर्न सुझाव दिएका छन्।
सोमबार सङ्घीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बरालले कार्यकारी निर्देशक पदका लागि तोकिएको न्यूनतम ३० वर्षे उमेर हद हटाउनुपर्ने तर्क गरेका हुन्।
Read full story at source (barnanmedia.com)