जुन बच्चालाई बेवारिसे छाडियो उनले कसरी ६५ वर्षपछि आफ्नो परिवार भेट्टाए ?
nepalpress.com · Mon Aug 10 08:49:47 GMT 2026
काठमाडौं। बेलायतका डेभिड स्टीवेन्सनले आफ्नो जीवनको ६५ वर्ष ‘म कहाँबाट आएँ ?’ भन्ने प्रश्नको उत्तर खोज्दै बिताए।
अन्ततः डीएनए परीक्षण र वंशावलीसम्बन्धी अनुसन्धानमार्फत उनले आफ्नी जन्मदिने आमाको पहिचान पत्ता लगाएका छन्।
Read full story at source (nepalpress.com)