‘म निष्कर्षमा पुगें सरकार र निजी क्षेत्र नमिलि आर्थिक रुपान्तरण नहुने रहेछ’
corporatenepal.com · Mon Aug 10 08:49:37 GMT 2026

काठमाडौं । नेपालमा सक्रिय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर अर्थमन्त्री स्वर्णिम वाग्लेले इमानदारीपूर्वक कर तिर्नेलाई आफूहरुले सम्मान गर्ने बताएका छन् ।
अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा उनले भने, ‘सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ। नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व पनि हो। हामी यसमा काम गर्दै छौ ।’
Read full story at source (corporatenepal.com)