एकै रातमा करोडौँको बालुवा तस्करी हुँदा राज्यले राजस्व गुमायो : आशिका तामाङ
ratopati.com · Mon Aug 10 08:57:23 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रूपमा गिट्टी र बालुवाको तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवाको उत्खनन तथा बिक्री भइरहेको बताएकी हुन्।
Read full story at source (ratopati.com)