विश्व फुटबल तीन शक्तिशाली महासंघले लगाए फिफा अध्यक्ष इन्फान्टिनोमाथि भ्रम छरेको आरोप
setopati.com · Mon Aug 10 08:58:01 GMT 2026
विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) गम्भीर आन्तरिक संकटमा फसेको छ। युरोप (युएएफए), उत्तर अमेरिका (कोन्काकाफ) र एसिया (एएफसी) ले संयुक्त रूपमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि विश्वासको आधारभूत पक्ष उल्लंघन गरेको गम्भीर आरोप लगाएका छन्।
तीन महासंघले खुल पत्र जारी गर्दै पछिल्लो घटनाक्रमको विषयमा फिफामा अन्तरिकमा रुपमा नभइ तेस्रो पक्षबाट छानविन हुनु पर्ने माग गरेका छन्।
Read full story at source (setopati.com)