लुम्बिनीका तीन पालिकामा मात्र भू-सेवा, बाँकी १०६ मा कहिले ?
lokaantar.com

लुम्बिनी प्रदेशका तीन वटा स्थानीय तहले भूमि प्रशासनसम्बन्धी सेवा शुरू गरेका छन् । जिल्लाका मालपोत र नापी कार्यालयले दिँदै आएको सेवा लुम्बिनी प्रदेशका दुई नगरपालिका र एउटा गाउँपालिकाबाट दिन थालिएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिकामा जग्गा प्रशासनको सेवा स्थानीय तहमा विस्तार भएको हो ।
Read full story at source (lokaantar.com)