राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकका लागि शैक्षिक योग्यताको दायरा फराकिलो बनाउन कार्कीको माग
ratopati.com · Mon Aug 10 09:03:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको शैक्षिक योग्यता र कार्यक्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने बताएकी छन्।
सोमबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन्।
Read full story at source (ratopati.com)