बर्खामा नदीजन्य पदार्थ तस्करी रोक्न कानुन सुधार आवश्यक छ: आसिका तामाङ
kendrabindu.com · Mon Aug 10 09:07:44 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङले नदीजन्य पदार्थ गिटी, बालुवा र ढुंगा उत्खनन तथा क्रसर उद्योग सञ्चालनसम्बन्धी कानुनलाई समयअनुकूल संशोधन गर्न सरकारसँग माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले बर्खायाममा कानुनअनुसार खोलाबाट गिटी, बालुवा र ढुंगा निकाल्न निषेध गरिए पनि तस्करी नरोकिएको बताइन्।
Read full story at source (kendrabindu.com)