'अक्षरा' भदौ २६ देखि, टिजर सार्वजनिक (भिडिओ)
setopati.com · Mon Aug 10 09:09:00 GMT 2026

सुशील सिटौला र न्यान्सी खड्का अभिनीत फिल्म 'अक्षरा'को टिजर सार्वजनिक भएको छ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्मको टिजर 'मुभिज डिजिटेनमेन्ट' युट्युबमार्फत सार्वजनिक गरिएको हो।
Read full story at source (setopati.com)