वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै आहार र बासको प्रबन्ध गरिने
nepallive.com · Mon Aug 10 09:15:00 GMT 2026

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तुका लागि आवश्यक आहार र वासस्थान वन क्षेत्रभित्रै व्यवस्थापन गरी मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्ने सरकारी नीति रहेको बताएकी छन्।
सामुदायिक वन दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वन संरक्षणसँगै त्यसबाट समुदायको आर्थिक तथा सामाजिक लाभ बढाउने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएकी हुन्।
Read full story at source (nepallive.com)