संसद्मा टिसर्ट निषेध गर्न एमाले सांसद पोखरेलको माग
ekantipur.com · Mon Aug 10 09:04:38 GMT 2026

संसद्मा टिसर्ट निषेध गर्न एमाले सांसद पोखरेलको माग
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले प्रधानमन्त्री तथा मन्त्रीलाई टिसर्ट लगाएर आए संसद् प्रवेशमा रोक लगाउनुपर्ने माग गरे
Read full story at source (ekantipur.com)