रिपोर्टर्स क्लब बन्द हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारको छविमाथि प्रश्न उठ्यो : धमला
reportersnepal.com · Mon Aug 10 09:16:11 GMT 2026

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले रिपोर्टर्स क्लब बन्द हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सरकारको छविमाथि प्रश्न उठेको बताएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित बन्द रिपोर्टर्स क्लबको बाहिर पत्रकार सम्मेलनको आयोजना गर्दै धमलाले कुनै पनि देशमा सञ्चारमाध्यम बन्द गर्न नहुने बताए । रिपोर्टर्स क्लब पनि सञ्चारमाध्यमकै एक महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै उनले क्लबले समाचार उत्पादन गर्नुका साथै देश र जनतालाई सुसूचित गराउने काम गर्दै आएको बताए ।
Read full story at source (reportersnepal.com)