छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Thu Nov 10 15:07:00 GMT 2022
‘नो, नट अगेन’ अभियानलाई कारबाही नगर्न दिएको यसअघिको आदेशलाई सर्वोच्च अदालतको निरन्तरता दिएको छ।मेयर हर्क साम्पाङले माफी माग्नुपर्ने अडान राख्दै आएका वडाध्यक्षहरु अनुपस्थित भएपछि धरानमा कार्यपालिका बैठक बस्न सकेन। चुच्चे नक्सा जारी गर्दा सहमति जनाउने प्रधानमन्त्री शेरबहादुर देउवा अहिले चुप लागेर बसेको एमाले अध्यक्ष केपी ओलीले बताए। क्षेत्राधिकारको दायरा ननाघ्न अख्तियार अनुसन्धान आयोगलाई नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ।
Read full story at source (dekhapadhi.com)