सरकारी परीक्षामा धाँधलीको विरोध : राँचीमा आन्दोलित विद्यार्थीमाथि पानीको फोहोरा
ratopati.com · Mon Aug 10 09:24:24 GMT 2026

झारखण्ड । झारखण्डको राजधानी राँचीमा विधानसभा मार्चका लागि निस्केका प्रदर्शनकारी परीक्षार्थीहरूमाथि प्रहरीले पानीको फोहोरा प्रयोग गरेको छ।
परीक्षार्थीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा हानेको हो। यद्यपि, प्रदर्शनकारीहरू अझै पनि घटनास्थलमै डटेका छन् र उनीहरूले कैयौँ ब्यारिकेड पनि पार गरेका छन्।
Read full story at source (ratopati.com)