बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्री वाग्लेले मागे ६ महिनामा गर्नैपर्ने पाँच निर्णय
nepalviews.com · Mon Aug 10 09:27:21 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताएका छन् ।
सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय तथा ठूला करदाता २० कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए ।
Read full story at source (nepalviews.com)