सेयर बजार: ९ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ६७ करोडको कारोबार
arthasansar.com · Mon Aug 10 09:28:31 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अकंले घटेर २६४१.०५ बिन्दुमा बन्द भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोडको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सामान्य सुधार देखिएको छ । आज वाणिज्य बैंक र व्यापार समूहको सेयर मूल्य सर्वाधिक घटेको हो ।
Read full story at source (arthasansar.com)