कोशीमा नेकपाले माग्यो ४ मन्त्रालय, शेरधन भन्छन्– ३ वटा दिन्छौं
onlinekhabar.com · Mon Aug 10 09:32:10 GMT 2026

२५ साउन, विराटनगर । सत्ता सहकार्य गर्ने सहमति गरेको नेकपा एमाले र नेकपाले कोशी प्रदेशमा भागबन्डामा समस्या देखिएको छ ।
हाल कोशीमा ९ वटा मन्त्रालय छन् । जसमध्ये नेकपाले ४ वटा मन्त्रालय दाबी गरेको हो। तर, नेकपा एमाले भने ३ वटा मन्त्रालय मात्रै दिने अडानमा छ ।
Read full story at source (onlinekhabar.com)