राष्ट्रिय गौरवका आयोजना अहिलेको गतिमा चले अझै १० वर्ष लाग्ने
bishowkhabar.com · Mon Aug 10 09:44:47 GMT 2026

काठमाडौं– राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य हालकै गतिमा अघि बढे ती आयोजना सम्पन्न हुन अझै कम्तीमा १० वर्ष लाग्ने निष्कर्ष निकालिएको छ।
पूर्वाधार विकास समितिअन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।
Read full story at source (bishowkhabar.com)