निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह- लगानी बढाउनुस्, सरकार साथमा छ
himalpress.com · Mon Aug 10 09:46:05 GMT 2026

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उनले नेपालमा अझ ठूलो लगानी, उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार साथमा रहेको बताएका हुन्।
Read full story at source (himalpress.com)