सरकारी गाडी ४ लाखमा बेच्ने पुर्पक्षका लागि थुनामा, किन्ने धरौटीमा छुटे
setopati.com · Mon Aug 10 09:54:00 GMT 2026

सरकारी गाडी चोरी पछि चार लाखमा बेच्ने युवा पुर्पक्षका लागि थुनामा गएका छन्।
गाडी किन्ने व्यवसायी जिल्ला अदालत कैलालीको आदेशले साढे तीन लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्।
Read full story at source (setopati.com)