एमाले–नेकपा सत्ता गठबन्धनमा दरार, ९–४ मा अड्कियो हलो
bishowkhabar.com · Mon Aug 10 09:55:23 GMT 2026

विराटनगर– सत्ता सहकार्यको तयारीमा रहेका एमाले र नेकपाबीच कोशी प्रदेशमा मन्त्रालय बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।
नेकपाले ९ मध्ये ४ मन्त्रालय मागेको छ भने एमाले ६–३ को अनुपातमा ३ मन्त्रालय मात्र दिन सकिने अडानमा छ ।
Read full story at source (bishowkhabar.com)