ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया रोकिन्न : मन्त्री मेहता
ekantipur.com · Mon Aug 10 09:59:35 GMT 2026

ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया रोकिन्न : मन्त्री मेहता
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ ।
Read full story at source (ekantipur.com)