नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनपछि पनि पूर्ण सञ्चालनमा नआएकोमा सभापति गजुरेलको असन्तुष्टि
ratopati.com · Mon Aug 10 10:00:13 GMT 2026

काठमाडौँ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भएपछि पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोमा असन्तुष्टि जनाएका छन्।
समितिको सोमबार बसेको बैठकमा उनले सुरुङमार्ग साउनको पहिलो वा दोस्रो सातादेखि सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका हुन् ।
Read full story at source (ratopati.com)