प्रतिनिधिसभा बैठक : ३ विधेयक प्रस्तुत
khabarhub.com · Mon Aug 10 10:07:19 GMT 2026

काठमाडौं – सरकारले विभिन्न तीन वटा विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका हुन् ।
Read full story at source (khabarhub.com)