पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
khabarhub.com · Tue Jun 30 05:41:20 GMT 2026

खलङ्गा – दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
Read full story at source (khabarhub.com)