ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया रोकिँदैन: मन्त्री मेहता [भिडियो]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला सोमबार प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताइन्।
Read full story at source (hamrakura.com)