विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारद्वारा विज्ञसहित कार्यदल गठन
bishowkhabar.com · Mon Aug 10 10:11:25 GMT 2026

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)